दक्षिणकाली कृषि, उद्यम तथा हाटबजार ब्यबस्थापन समिति
छिटो अनि आजै सम्पर्क गर्नुहोस् !
दक्षिणकाली नगरपालिकाको ९ वटै वडाका बस्तीहरुमा उत्पादित कृषि, पशुपन्छी तथा लघु उद्यममा आधारित मौलिक, रैथाने उत्पादन हरुको हप्तामा सातै दिन २४ घण्टा प्रचार प्रसार तथा बजारिकरण गर्ने गरि संचालन हुन लागेको ई-कमर्स वेबसाईटमा आफ्नो उत्पादन सुचिकरण गर्नको लागी सम्पर्क गर्नुहुन कृषक तथा उद्यमीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।
-अनिल नगरकोटि
अध्यक्ष

